डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई लक्षित गर्दै १० रुपैयाँमा खरिद गर्न सकिने ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको योजना सात दिनका लागि लागू हुने कम्पनीले जनाएको छ। इसेवाका अनुसार असोज ७ देखि असोज १३ गतेसम्म लागू हुने योजनाले जात्राका क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिममा बीमा सुरक्षा […]