प्रचण्डको स्वास्थ्य अवस्थामा सुधारोन्मुख

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन्। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार चिकित्सकहरूले उनलाई अझै एक–दुई दिन अस्पतालमै राखेर उपचार जारी राख्न सुझाव दिएका छन्। हाल उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। विगत केही दिनदेखि अस्वस्थ रहेका दाहाललाई रुघा, ज्वरो तथा […]