निरुता सिंह र उत्तम प्रधानलाई लिएर फिल्म ‘सारथी’ बन्ने

काठमाडौं । कुमार गजुरेलको डेब्यू निर्देशनमा कथानक फिल्म ‘सारथी’ निर्माण हुने भएको छ । सोमबार यो फिल्मको भद्रकाली मन्दिरमा शुभसाइत पूजा गरियो । लगत्तै छायांकनको लागि फिल्मको टोली म्याग्दीको गुर्जा खानी गाउँतर्फ प्रस्थान गरेको छ । …