अमेरिकी राष्ट्रपति ट्रम्पले भने– खाडी देशमाथि हमलाको शंका थिएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्दा खाडी देशमाथि जवाफी हमलाको आफूले परिकल्पना नगरेको बताएका छन् ।