अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्त्य गरे साढे तीन लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई–पेन्सन प्रमाणिकरण

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज–पेन्सन प्रमाणिकरण प्रणाली सुरुवात गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गरेका हुन् । यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैँक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ […]