कराते स्टार एरिकालाई जापानिज ब्रान्डको प्रायोजन

विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दो ले नेपाली खेलकुदको ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ।