महासङ्घमा चुनावी सरगर्मी बढ्दै, दुई प्यानलबाट उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासङ्घ को आसन्न निर्वाचनले निजी क्षेत्रभित्र चुनावी माहोल तातेको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभा चैत २९ गते ललितपुरको होटल रोयल टुलिप मा आयोजना हुने भएको छ भने निर्वाचन कार्यक्रम चैत ३० गते काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा हुने तय गरिएको छ। निजी क्षेत्रको नेतृत्व चयनलाई आर्थिक नीतिगत दिशानिर्देशनसँग जोडेर हेरिएकाले यसपटकको निर्वाचनलाई […]