काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ । आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीको नेफ्रोलोजी र मुटु सम्बन्धी परीक्षण गरिएको थियो । परीक्षणपछि उनलाई मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि छुट्याइएको विशेष कक्षमा […]