गीतको कपिराइट विवादमा फस्यो ‘धुरन्धर २’, उच्च अदालतमा सुनुवाइ हुने

मुम्बई । बलिउड निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ले एकातिर बक्स अफिसमा ऐतिहासिक सफलता पाइरहको छ भने अर्कोतिर फिल्म कपीराइट विवादमा फसेको छ । दिल्ली उच्च अदालतलाई जानकारी गराइएअनुसार फिल्मका निर्माता पक्ष र …