एनआरएनए उपमहासचिवमा ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी

यसअघि सचिव रहेका रेग्मीले आगामी कार्यकालका लगि उपमहासचिवमा उम्मेदवारी दिएका हुन्।