न्यायालय सुधार्न निर्देशिका ल्याउने मन्त्रीसँग बहस

हामी धेरै नेपालीलाई लाग्छ — हाम्रा नेताहरू नै ठिक भएनन्। अनि नेताहरू खराब भएका कारण देश बिग्रियो।