नेपाल सरकारका पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलका ‘निजामती प्रशासनमा कोतपर्व’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’लगायत पुस्तक प्रकाशित छन्। अवकाशपछि अध्ययन अनुसन्धानमा केन्द्रित उनी २१ फागुनको निर्वाचनबाट आएको जनादेशलाई विगतका आवधिक निर्वाचनको परिणाम भन्दा फरक रूपमा बुझ्नुपर्ने बताउँछन्। उनी भन्छन्, …