दलहरुलाई संसदीय दलको कार्यालय व्यवस्थापन

काठमाडौं ।संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा संसदीय दल कार्यालय व्यवस्थापन गरेको छ । सिंहदरबारमा नयाँ संसद भवन निर्माणकार्य सम्पन्न नभएकाले हालकै संसद सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सीट संख्या फेरबदल भएसँगै त्यही […]