वर्षाका कारण कुन–कुन राजमार्ग अवरुद्ध भएका छन् ?

नेपाल प्रहरीले दिएको जानकारीअनुसार बीपी राजमार्ग, केआई सिंह राजमार्ग र बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएका छन् ।