काठमाडौं। नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजि सचिवालयले विज्ञप्ति जारी गर्दै देउवा निवास बुढानिलकण्ठमा अत्याधिक पैसा भेटिएको भन्दै कुप्रचार भएको जनाएको छ। बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गर्दै ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको’ भन्ने कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति गम्भीर […]