मधुबाला उत्कृष्ट अभिनेत्री त थिइन् नै, त्यससँगै बलिउडमा उनले आफ्नो सुन्दरताले सधैं चर्चा पाइरहिन्। बलिउडमा उनको सुन्दरतालाई लिएर बनाइएका अनेक किस्साहरू छन्, जसमध्ये धेरैजसो सत्यको नजिक छन्।
'फिल्म इन्डिया'का सम्पादक बाबुराव पटेल मधुबालालाई बलिउडकी सबैभन्दा प्रतिभाशाली …