बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार

नेपाली कांग्रेसले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगाएको छ।