राजेन्द्र लिङ्देनको दलितविरोधी अभिव्यक्ति भन्दै भाइरल भएको दाबीको तथ्य के हो ?

पछिल्ला केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलितलाई मन्दिर छिर्न दिन नहुने भनेको दावी गर्दै एउटा पोस्टर सामाजिक सञ्जालमा भाइरल बनेको छ। राप्रपा अध्यक्ष लिङ्देन र गाईको चित्र प्रयोग गर्दै बनाइएको तस्वीरमा …