जिल्लाको बदर गर्दै रविलाई छोड्न उच्चको आदेश

यो आदेशसँगै लामिछाने सम्भवत शुक्रबार धरौटी वापतको रकम बुझाएर रिहा हुनेछन ।