न्युयोर्क निवासी कलाकार उर्मिला लाम्गादेले आफ्नो कलाकारिता यात्रालाई निरन्तरता दिँदै यसपटक क्रिश्चियन गीत ‘ख्रीष्टको प्रेममा’ ल्याएकी छिन्। क्रिसमसको अवसरमा सार्वजनिक गरिएको यस नयाँ नेपाली क्रिश्चियन गीतमा लाम्गादेको स्वर र म्युजिक भिडियो दुवै समावेश छन्। भिडियोमा अभिनेता शंकर थापा “स्माइल” सम्राट र सृष्टिको अभिनय देख्न सकिन्छ। लाम्गादेका अनुसार, भिडियोको कथावस्तुले मानव जीवनमा आउने निराशा र असम्भव लाग्ने परिस्थितिहरूको […]