बालेनको प्रचारमा हिंड्दा बेहोस भएका सिटौलालाई ब्रेन हेमरेज

१७ माघ, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । सिटौला …