काठमाडाैं । स्वर्गीय पत्रकार दिनेश सिटौलाप्रति चलचित्र विकास बोर्डमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा चलचित्र क्षेत्रका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ। श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगिनेछ। ग्राण्डी अस्पतालका अनुसार सिटौलाको आइतबार १२:४५ बजे निधन भएको हो । चिकित्सकीय प्रोटोकलअनुसार गरिएको एप्निया परीक्षण पोजिटिभ आएपछि उनलाई मृत घोषणा गरिएको अस्पतालले […]