फेरी कसैले सहिद बन्नु नपरोस् : बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सहिद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत फेरी कसैले सहिद बन्नु नपरोस् भन्ने सन्देश दिएका छन्। उनले ८५ वर्षअघि राणा शासनविरुद्ध संघर्ष गर्दै क्रूर हत्याको सिकार भएका सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झना गर्दै सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। […]