हङकङमा ३२ तले भवनमा आगलागी हुँदा ४४ जनाको मृत्यु, २७९ जना बेपत्ता

हङकङको ताइ पो जिल्लास्थित एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ।