प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको दोस्रो संस्करणको उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन्।