मेलम्ची खानेपानी पाइप फुट्दा क्षति पुगेका २१ पीडित परिवारले पाए क्षतिपूर्ति

१७ कात्तिक, काठमाडौं । गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन् । गत वर्षको माघमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले …