कुशल शतकबाट १ रनले चुके

काठमाडौं। पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिगको इतिहासमा पहिलो शतक प्रहार गर्न चुकेका छन् ।आइतबार त्रिवि मैदानमा भएको काठमाडौं गोर्खाजविद्धको खेलमा उनी १ रनले शतक बनाउन विफल भए । उनी ९९ रनमा आउट भएका हुन् । नेपाल प्रिमियर लिगको इतिहासमा यो नेपाली खेलाडीले बनाएको उच्चतम स्कोरसमेत हो । पछिल्ला खेलमा सन्तोषजनक ब्याटिङ गर्न नसकेका […]