एमालेमा नेताहरूको सम्पत्ति स्वघोषणा अनिवार्य गर्न महासचिव पोखरेलको प्रस्ताव

'कमिटीका सदस्य तथा पदाधिकारी जनप्रतिनिधिमूलक निकायमा निर्वाचित भएर आउँदा र जिम्मेवारीबाट बाहिरिँदा आफ्नो आर्थिक अवस्थाको अनिवार्य स्वघोषणा गर्नुपर्छ,' पोखरेलको प्रतिवेदनमा भनिएको छ।