ट्रम्प भन्छन् : अमेरिका-चीन व्यापार सम्झौता सम्पन्न, हस्ताक्षर हुन बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार सम्झौता पूरा भएको तर हस्ताक्षर हुन बाँकी रहेको बताएका छन्।