काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट प्रभावित आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, युवा तथा अन्य अल्पसङ्ख्यक समुदायका मुद्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रतिबद्धता जनाएकी छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) का अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको छलफलमा मन्त्री चौधरीले अन्तर्राष्ट्रिय वार्ता र उच्चस्तरीय बैठकमा समेट्नुपर्ने विषयबारे […]