टेलिकमको विमानस्थलहरुमा नि:शुल्क वाईफाई

काठमाडौं ।नेपाल टेलिकमले विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा हिजोदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरेको जनाएको छ । टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा […]