मन्त्रीमा सिफारिस सुनारको विवादित पृष्ठभूमि सार्वजनिक भएपछि छलफलमा प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा श्रम तथा रोजगारमन्त्रीमा सिफारिस भएका दैलेखका खगेन्द्र सुनार विभिन्न विवादमा मुछिएको सार्वजनिक भएको छ। सुनारको नाममा जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको समेत भेटिएको छ। स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीलाई हातपात गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यस्तै दैलेखमा नवराज विकको हत्या भएपछि दलित अधिकारको अभियानमा जोडिएका […]