काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको लागि झण्डै अन्तिम सहमति भएको विषय एकाएक बाहिरियो । साथै, पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्त र पदाधिकारीको स्वरूपमा समेत सहमति भएको कुरा सञ्चार माध्यममा प्रकाशन भए । तर, सो बाहिरिएसँगै माओवादी र एकीकृत समाजवादी दुबै पार्टीको तर्फबाट सामाजिक सञ्जालबाट प्रतिवाद हुनु सुरु […]