रास्वपा सचेतक प्रकाशचन्द्र परियारको रिपोर्ट कार्ड– प्रेस स्वतन्त्रता र सामाजिक न्यायको विषय उठाएँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि, भूमिका र प्रगतिविवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्।