दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क आँखा उपचार शिविरबाट ९५४ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन संघअन्तर्गत समावेशी समाजका लागि कार्य र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरबाट ९५४ जना लाभान्वित भएका हुन् । गाउँपालिकाका सम्पूर्ण वडामा असोज १७ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको घुम्ती […]