जंगलमा फेला परे १८ वटा भरुवा बन्दुक

प्रहरी चौकी रानिघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका– १ ज्यामिरेस्थित जंगलबाट १ थान भरुवा बन्दुक  बरामद गरेको थियो।