सिटिजन्स क्यापिटल लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

काठमाडौँ । शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारका रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य व्यवस्थापन गर्ने गरी दुवै संस्थाबीच सम्झौता भएको हो। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार शेयर तथा शेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, शेयरको अभौतिकीकरण, शेयर प्रमाणपत्र वितरण, नामसारीलगायत शेयर रजिष्ट्रारसँग सम्बन्धित कार्य सिटिजन्स क्यापिटलले गर्नेछ। सम्झौताअनुसार सिटिजन्स क्यापिटलले २०८३ […]