भोटेकोसी बाढीपछि न्युयोर्कका नेपालीद्वारा जलवायु न्यायका लागि विश्वमञ्चमा दबाब बढाउन आग्रह

न्युयोर्क — नेपालमा भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि न्युयोर्कस्थित नेपाली अमेरिकी समुदायले नेपालले विश्व मञ्चमा जलवायु न्यायको मुद्दालाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्। साथै, प्रभावित भोटेकोसी र त्रिशूली नदी करिडोरबाहेक नेपालको अधिकांश भूभाग पर्यटन, लगानी र व्यवसायका लागि खुला तथा सुरक्षित रहेको स्पष्ट सन्देश प्रवाह गर्न पनि उनीहरूले आग्रह गरेका छन्। मंगलबार […]