काठमाडौँ । चीनको दक्षिण-पश्चिमी स्वशासित क्षेत्र तिब्बत (सिजाङ) स्थित केरुङ नाका जोड्ने मुख्य सडक खण्ड पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्ग २१६ लाई दिनरातको निरन्तर मर्मतपछि बुधवार बिहान १० बजेदेखि सुचारु गरिएको हो । उद्धार टोलीकाअनुसार सडक मार्ग खुलेपछि राहत सामग्री, उद्धार उपकरण र सम्बन्धित टोलीहरू पहिरो प्रभावित मुख्य क्षेत्रमा […]