रसुवा बाढीपछि नेपाल घुम्न सुरक्षित छ ? पाटाले सार्वजनिक गर्‍यो प्रभावित र सुरक्षित क्षेत्रको सूची

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नेपालको समग्र पर्यटन क्षेत्र प्रभावित नभएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले स्पष्ट पारेको छ। बाढीको प्रत्यक्ष प्रभाव निश्चित नदी करिडोरमा सीमित रहेको र देशका अधिकांश प्रमुख पर्यटकीय गन्तव्य सामान्य रूपमा सञ्चालन भइरहेको पाटाले जनाएको छ। पाटाले शनिबार बिहान ११ बजे सार्वजनिक गरेको ‘नेपाल ट्राभल स्टाटस’ […]