रसुवा बाढीमा ३ हजार २१ जनाको उद्धार, हाकुबेँसीदेखि लाङटाङसम्म सुरुङमा खोजी जारी

नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्‌कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार १४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।