कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, अरु कुन पदमा कसको ?

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसैगरी कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ । उनको एकल उम्मेदवारी पर्दा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा महिलातर्फ पुष्पा भुसालको उम्मेदवारी परेको […]