संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै गर्दा देशको विद्युत् विकासको इतिहास भने एक सय वर्षभन्दा लामो यात्रासँग जोडिएको छ । आधुनिक नेपालको विद्युत यात्राको पहिलो अध्याय फर्पिङ जलविद्युत आयोजनाबाट सुरु भएको थियो । तर, देशलाई विद्युतको उज्यालोतर्फ डाेर्‍याएकाे यही ऐतिहासिक आयोजना भने अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। दक्षिणकाली नगरपालिका–१, […]