आयो रेमिट प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधिद्वारा सम्मानित

२७ असोज, काठमाडौं । विश्वव्यापी रूपमा तीव्र गतिमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स तथा भुक्तानी ल्याटफर्म आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ । बेलायतको वित्तीय प्रविधि क्षेत्रमा उत्कृष्ट उपलब्धि र …