ओखलढुङ्गा । ओखलढुङ्गाकी महिला नेतृ अर्चना लुईटेलले नेपाली काङ्ग्रेसको आशन्न महाधिवेशनमा महिला महाधिवेशन प्रतिनिधिमा उमेदवारी दर्ता गराएकी छिन । नेपाल विद्यार्थी संघ पूर्व केन्द्रिय सदस्य नेतृ लुईटेलले ओखलढुङ्गामा जारी काङ्ग्रेस क्षेत्रीय अधिवेशनमा महिला महाधिवेशन प्रतिनिधि पदमा उमेदवारी दिएकी हुन । बौद्धिक व्यक्तित्वको छवि बनाएकी लुइटेलले कानुन र व्यवस्थापन दुईवटा सङ्कायमा स्नातक गरेका छन भने अर्थशास्त्र […]