Use App
Read now
(current)
Download
onlinekhabar.com
51 मिनेट पहिले
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
११ मंसिर, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भन्दै हटाउन लागिएको हो । पशुपति क्षेत्र …
पूर्ण विवरण