अंग्रेजी ‘कुल’, नेपाली ‘भुल’

सर्वोच्च अदालतले निजी तथा बोर्डिङ स्कुलहरूले विद्यालयभित्र नेपाली भाषा बोलेकामा विद्यार्थीलाई दण्ड वा अपमान गर्न नपाउने आदेश दिएको छ। केवल अंग्रेजी बोल्न बाध्य पार्नु गैरकानुनी ठहर गरिएको हो। फेसबुक स्क्रोल गर्दै थिएँ। अचानक यो पोस्ट देखेँ। विगतका दिन आँखैअगाडि आए। क्लास मोनिटरले ‘नेपाली टकिङ नेम्स’ भनेर ह्वाइटबोर्डमा नाम लेखेको याद आयो। हरेकपल्ट नेपाली बोल्दा पाँच […]