दर्जन बढी उद्योग तथा फर्मलाई वाणिज्य विभागको साढे ३ लाख जरिबाना
८ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक दर्जन बढी उद्योग तथा फर्म अनुगमन गरी करिब साढे ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
वाणिज्य विभागले सोमबार १४ वटा उद्योथ तथा फर्म अनुगमन गरेको …