देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन ।  अराजकताको राज धेरै लामो समय नटिक्ने भन्दै […]