जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि बिहीबार इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नका लागि सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनले सिधै वार्ता गर्ने रुसको प्रस्तावलाई स्वीकार गर्न भनेपछि जेलेन्स्कीको अभिव्यक्ति बाहिर आएको हो । ‘मान्छे मरिरहनु राम्रो होइन । म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु’ जेलेन्स्कीले सामाजिक […]